गृहपृष्ठ ∕ विश्व ∕ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? हेल्थ आवाज मंगलबार, २०८० साउन ९ गते, १२:२६ मा प्रकाशित आईभीएफको अर्थ इन भिट्रो फर्टिलाइजेसन हो । यसलाई आम बोलीचालीको भाषामा ‘टेस्ट ट्युब बेबी’ पनि भनिन्छ । यो प्राकृतिक रुपमा गर्भधारण गर्न असफल दाम्पतीको लागि सन्तान पाउने कृत्रिम माध्यम हो । मेडिकल साइन्सले बाँझोपनको उपचार वर्षौ पहिला नै निकालेको थियो । लामो समयको अध्ययनपछि कृत्रिम गर्भधारणाको प्रक्रिया निकालेको हो । यो प्रक्रियामा यदि महिला कुनै कारणबश आमा बन्न नसके उनका लागि यो वरदान सावित हुन्छ । बाँझोपनबाट छुटकारा पाउनका लागि प्रत्येक वर्ष दुनियाँभर २५ जुलाईको दिन आईभीएफ दिवस मनाइन्छ । आईभीएफ दिवसको सुरुवात सन् १९७८ बाट भएको थियो । जब आईभीएफको माध्यमबाट पहिलो बच्चाको जन्म भयो, त्यही वर्षबाट प्रत्येक वर्ष २५ जुलाईलाई विश्व भु्रण विज्ञान दिवसको रुपमा मनाइन्छ । १० नोभेम्बर १९७७ मा लेस्ली ब्राउन नामकी महिलाले डाक्टर स्टेप्टो र एडवर्ड्सको मद्दतबाट आईभीएफ प्रक्रिया सुरु गरेकी थिइन् र २५ जुलाई १९८७ मा एक बच्चालाई जन्म दिइन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान ३ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ५ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ६ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ वायु प्रदुषणबाट सुरक्षित रहन चिकित्सकको सुझाव नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली वायु प्रदुषणबाट सुरक्षित रहन चिकित्सकको सुझाव नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली