गृहपृष्ठ ∕ भिडियाे ∕ विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल हेल्थ आवाज शनिबार, २०७८ पुस १७ गते, १५:१० मा प्रकाशित कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले डर र हिंसा दुवै बढाएको छ। विश्वभर यस्ता घटना भइरहेका छन् जसलाई सामाजिक सञ्जालमार्फत हामी सुन्न र देख्न पाउछौं। हालै यस्तै एक भिडियो सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। एक महिलाले वृद्धलाई हवाई विमानभित्र मास्क नलगाएको भन्दै थप्पड हानेकी छिन्। महिला प्यासेन्जरले मास्क नलाउने वृद्धलाई देखेर यति रिसाइन कि थप्पडको साथ साथै मुखमै थुकेको भिडियो हाल भाइरल भैरहेको हो। अचम्मको कुरा त के भन्ने मास्क नलगाएको भन्दै गालि गर्ने महिलाले पनि मास्क लगाएकी छैनन्। महिलाको दुर्वव्हारपछि एयरहोस्टेसले रोक्न खोज्दा पनि उनले मानिनन्। मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको यो घटना ताम्पाबाट बाट जाने एटलान्टाको डेल्टा उडानको हो। भिडियोमा देखिएकी महिलाको नाम प्याट्रिसिया कोर्नवाल हो । वास्तवमा, फ्लाइटमा प्याट्रिसिया बाथरुमबाट आफ्नो सिटमा बस्न गइरहेकी थिइन्। तब सो महिलाले मास्क नलगाई बसेका एक जना वृद्धलाई देखिन र आक्रोसित भइन। सो घटनापछि प्रहरीले महिलालाई पक्राउ गरी कारबाही गरेको थियो । Delta flight from Tampa to Atlanta got crazy‼️ pic.twitter.com/I9BZUKv3LB — ATL Uncensored (@ATLUncensored) December 25, 2021 क्याटेगोरी : भिडियाे, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ३ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ४ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला ७ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज My Journey Against Myeloma अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र कोरोना नाश गर्ने भ्याक्सिन तयार पारेको इजरायलको दावी चिया वगानका मजदुरद्धारा चिकित्सकको हत्या कर्णालीका बालबालिकाको पौष्टिक पिठोमा ‘भिटामिन ए’ नै छैन, वितरणमा रोक अर्बौ मानिस हर्पेसबाट पीडित, छैन कुनै औषधी पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज My Journey Against Myeloma अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र कोरोना नाश गर्ने भ्याक्सिन तयार पारेको इजरायलको दावी चिया वगानका मजदुरद्धारा चिकित्सकको हत्या कर्णालीका बालबालिकाको पौष्टिक पिठोमा ‘भिटामिन ए’ नै छैन, वितरणमा रोक अर्बौ मानिस हर्पेसबाट पीडित, छैन कुनै औषधी