गृहपृष्ठ ∕ विश्व ∕ बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर २४ गते, १४:१८ मा प्रकाशित बुस्टर डोज लिएका सिंगापुरमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बुस्टर डोज लिएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो । सिंगापुरको विमानस्थलमा परीक्षणका क्रममा २४ वर्षीया युवतीको प्रारम्भिक रिपोर्टमा ओमिक्रोन पुष्टि भएको छ । त्यस्तै, ६ डिसेम्बरमा जर्मनीबाट फर्किएका एक यात्रुमा पनि ओमिक्रोन भेटिएको मन्त्रालयले उल्लेख गरेको छ । दुवैले कोभिड–१९ खोपको तेस्रो डोज पनि लिएका थिए । सिंगापुरको स्वास्थ्य मन्त्रालयले विश्वभर ओमिक्रोन भेरियन्टको संक्रमणलाई हेर्दा ओमिक्रोनका अन्य धेरै केसहरू पनि देखिन सक्ने आशंका गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ओमिक्रोनको लक्षण देखिएपछि दुवै संक्रमितलाई त्यहाँको एक राष्ट्रिय सरुवा रोग केन्द्रमा राखेर उपचार भइरहेको बताइएको छ । साथै उनीहरुको सम्पर्कमा आउने व्यक्तिलाई १० दिन आइसोलेसनमा राखिनेछ । सिंगापुर विश्वमा सबैभन्दा राम्रो खोप अभियान चलेको देश हो। यहाँ ८७ प्रतिशतले पूर्ण खोप लगाएका छन् । योसँगै करिब २९ प्रतिशत मानिसलाई बुस्टर डोज पनि दिइएको छ । सरकारले छिट्टै पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाको डोज सुरु गर्ने भएको छ । –एजेन्सी क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री