गृहपृष्ठ ∕ योग ∕ कम्मरको बोसो घटाउने योग कम्मरको बोसो घटाउने योग हेल्थ आवाज शनिबार, २०७९ असार ३२ गते, ०५:०० मा प्रकाशित आजभोलि मोटोपना एक आम समस्या बनेको छ। यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाइले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ। पुतली आशन पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईको शरीर तनावमुक्त पनि रहन्छ। यसरी गर्नुहोस यो आशन गर्नु अघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्। ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्। अर्धचक्र आशन यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् । यो आशन अपनाउने तरिका; सर्वप्रथम सिधा उभिने, आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने, आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने, ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ My Journey Against Myeloma ३ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ४ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित My Journey Against Myeloma जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित My Journey Against Myeloma जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान