गृहपृष्ठ ∕ योग ∕ कम्मर र पेटको बोसो घटाउने योग कम्मर र पेटको बोसो घटाउने योग हेल्थ आवाज बुधबार, २०७८ फागुन ११ गते, ०५:३० मा प्रकाशित आजभोलि मोटोपना एक आम समस्या बनेको छ। यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाइले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ। पुतली आशन पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईको शरीर तनावमुक्त पनि रहन्छ। यसरी गर्नुहोस यो आशन गर्नु अघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्। ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्। अर्धचक्र आशन यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् । यो आशन अपनाउने तरिका ; सर्वप्रथम सिधा उभिने आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार Kalpana Craft ट्रेण्डिङ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न