२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेकस्ता दम्पत्तिलाई आवश्यक पर्छ सन्तान योजना बनाउनु पहिले डाक्टरको सल्लाह

कस्ता दम्पत्तिलाई आवश्यक पर्छ सन्तान योजना बनाउनु पहिले डाक्टरको सल्लाह


काठमाडौं-अहिले कामकाजी महिला र पुरुषहरु विवाह र सन्तान योजनालाई पछि धकेलिरहेका हुन्छन् । ढिलो विवाहले सन्तानको योजनालाई पनि प्रभावित पारिरहेको हुन्छ ।

वात्सल्य आईभीएफकी प्रजनन रोग विशेषज्ञ डा. लता श्रेष्ठले ढिलो सन्तान योजना बनाइरहेका दम्पत्तिले अपनाउनुपर्ने सजगता, सन्तान योजना बनाइरहेका दम्पत्तिले चिकित्सकको सल्लाह लिनुपर्ने अवस्थालगायतका विषयमा भिडियोमा बताएकी छन् ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ