२०८१ पुस १९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो रिपोर्टः के रक्सीको लत रोग हो ? रक्सीको लत किन लाग्छ, कसरी छुटाउन सकिन्छ ?

भिडियो रिपोर्टः के रक्सीको लत रोग हो ? रक्सीको लत किन लाग्छ, कसरी छुटाउन सकिन्छ ?


रक्सी नखाने मान्छेहरु विरलै हुन्छन् । तर, सबैलाई यसको लत लाग्दैन् । मादक पदार्थ खादैमा लत लाग्छ भन्ने पनि हुँदैन् ।

लत किन लाग्छ भने यो एउटा बायोलोजिकल प्रक्रिया हो । यो एक किसिमको रोग नै हो । बंशाणुगत रुपमा पनि यसले असर गर्न सक्छन्, बुवाआमामा मादक पदार्थ सेवनको लत छ भने बच्चामा हुने सम्भावना बढी हुन्छ ।

हाम्रो दिमागका रसायनिक तत्वहरु एडिक्सनप्रति भल्गरेबल छन् भने त्यस्ता व्यक्तिहरुले मादक पदार्थ सेवन गरेपछि लत लाग्ने सम्भावना बढी हुन्छ । थप डा. पवन शर्मासँगको भिडियो कुराकानीबाट:




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ