गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो रिपोर्टः के रक्सीको लत रोग हो ? रक्सीको लत किन लाग्छ, कसरी छुटाउन सकिन्छ ? भिडियो रिपोर्टः के रक्सीको लत रोग हो ? रक्सीको लत किन लाग्छ, कसरी छुटाउन सकिन्छ ? डा. पवन शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलबार, २०७९ वैशाख १३ गते, १०:४५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज रक्सी नखाने मान्छेहरु विरलै हुन्छन् । तर, सबैलाई यसको लत लाग्दैन् । मादक पदार्थ खादैमा लत लाग्छ भन्ने पनि हुँदैन् । लत किन लाग्छ भने यो एउटा बायोलोजिकल प्रक्रिया हो । यो एक किसिमको रोग नै हो । बंशाणुगत रुपमा पनि यसले असर गर्न सक्छन्, बुवाआमामा मादक पदार्थ सेवनको लत छ भने बच्चामा हुने सम्भावना बढी हुन्छ । हाम्रो दिमागका रसायनिक तत्वहरु एडिक्सनप्रति भल्गरेबल छन् भने त्यस्ता व्यक्तिहरुले मादक पदार्थ सेवन गरेपछि लत लाग्ने सम्भावना बढी हुन्छ । थप डा. पवन शर्मासँगको भिडियो कुराकानीबाट: क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… ‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी… कलेजो प्रत्यारोपणको १० वर्षपछि प्रदीप रायमाझीको अनुभव : ‘म हेल्दी… भिडियो रिपोर्टः सार्कोमा क्यान्सरको शल्यक्रिया किन जटिल मानिन्छ ? धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय