२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेकपाल प्रत्यारोपण के हो ? कसरी गरिन्छ ?

कपाल प्रत्यारोपण के हो ? कसरी गरिन्छ ?


कपाल प्रत्यारोपणमा साधारण शल्यक्रिया हुन्छ। कपाल नभएको टाउकाको अगाडि र बीचको भागमा कपाल नहुँदा टाउको पछाडिको कपाललाई रोप्नुलाई कपाल प्रत्यारोपण भनिन्छ । यो पेनलेस प्रक्रियाबाट गरिन्छ।

जन्मजात, विभिन्न रोग, हार्मोनको गढबढी, व्यस्त जीवनशैली, तनाव, कम निन्द्रा जस्ता कुराले पनि कपाल झर्ने सम्भावना हुन्छ। वर्तमान समयमा कोभिड-१९ भैसकेका व्यक्तिलाई पनि स्किन र कपाल झर्ने समस्या देखिएको छ।

कपाल प्रत्यारोपण गरिसकेपछि आफ्नो कपालको साथ-साथै आफ्नो जीवनशैलीमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

बाँकी हेर्नुहोस भिडियोमा 




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ