भिडियो स्टोरी : गर्मीयाममा कपालको सुरक्षा कसरी गर्ने ?

तस्बिर :- नवराज वाग्ले/हेल्थआवाज
काठमाडौं—गर्मीयाम र जाडोयाम दुवै कपालका लागि उत्तिकै संवेदनशील मानिन्छ । यो समयमा चाया आउने, कपाल सुख्खा हुने, कपाल टुक्रिने, झर्नेलगायतका समस्या देखिन्छ ।
नेपालमा अहिले गर्मीयाम सुरु भइसकेको छ । गर्मीयाममा कपाललाई कसरी सुरक्षित राख्ने, कुन विषयमा ध्यान दिने भन्ने लगायतका विषयमा हेल्थआवाजले सानेपास्थित स्टार अस्पतालका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. सीमान्त अंकितसँग भिडियो कुराकानी गरेका छौं :
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ३ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ४ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ७ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
तपाईको प्रतिक्रिया दिनुहोस