गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? हेल्थ आवाज सोमबार, २०७८ पुस १२ गते, १३:३३ मा प्रकाशित गर्मी महिनाभन्दा जाडोमा श्वासप्रश्वास सम्बन्धि समस्या बढी देखिन्छन। विशेषत पहिला देखि नै श्वासप्रश्वास सम्बन्धि समस्या भएकालाई झनै बढी जाडोमा समस्या देखिने हुन्छ। जाडोमा काठमाडौंजस्तो उपत्यकाका बढी प्रदुषण हुन्छ। किनभने यहाँ औधोगिक क्षेत्र, कलकारखना, मोटरहरु धेरै छन् । त्यो प्रदुषणले प्रत्यक्ष असर हाम्रो श्वासप्रश्वास प्रणालीमा पार्ने देखिन्छ। यस समय संक्रमणको जोखिम हुनुको साथै मुटु बिरामीका लागि पनि यी मौसममा विशेष स्वास्थ्यको ख्याल राख्नु पर्ने हुन्छ। किनभने जाडोमा हृदयघातको जोखिम अत्याधिक हुन्छ । विशेषत: वृद्धवृद्धाहरु घाम लागेपछि मात्रै हिडडुल गर्न उपयुक्त हुने गर्छ। न्यून तापक्रममा बढी काम गर्नु पर्ने हुँदा लोड बढी हुन्छ। जसकारण श्वासप्रश्वासमा कठिनाइ हुने, रुघाखोकी लाग्ने, संक्रमण हुने, मुटु कमजोर हुने समस्या बढ्छ। बच्ने उपाय :- प्रदुषित क्षेत्रमा जान सकेसम्म नजाने, निमोनियाबाट बच्न खोप लगाउने, सामाजिक दुरी कायम राख्ने, संक्रमणबाट बच्न मास्कको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिने, घाम लागेको पछि मात्रै हिडडुल गर्ने, शरीरलाई न्यानो राख्ने क्याटेगोरी : जनस्वास्थ्य, टिप्स, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटोपना किन हुन्छ ? कसरी घटाउने ? यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको… डा. सुर्य पराजुलीको सल्लाहः स्तन क्यान्सर कसरी पत्ता लगाउने ?… डा. प्रियंका त्रिपाठीः महिनावारी रोकिनुलाई किन संवेदनशील मानिन्छ ? डा. भाइराजा श्रेष्ठ : के हो आँशु बग्नुको रहस्य ?… डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको नाम सिफारिस ६ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य सेवालाई सेवामूलक व्यवसायका रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति एकै पटक ५०० चिकित्सकको स्थायी दरबन्दी खुलाउने स्वास्थ्यमन्त्रीको घोषणा पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य सेवालाई सेवामूलक व्यवसायका रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति एकै पटक ५०० चिकित्सकको स्थायी दरबन्दी खुलाउने स्वास्थ्यमन्त्रीको घोषणा