२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेकाठमाडौंमै १७ हजारमा काम गर्नुपर्ने चिकित्सकको पीडा, गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेको रोचक भिडियो

काठमाडौंमै १७ हजारमा काम गर्नुपर्ने चिकित्सकको पीडा, गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेको रोचक भिडियो


काठमाडौं—सरकारी चिकित्सक संघ, नेपाल (गोदान) अध्यक्ष डा. दीपेन्द्र पाण्डेले काठमाडौंमै चिकित्सकहरुले न्यूनतम १७ हजारमै काम गर्नु परिरहेको पीडा पोखेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली चिकित्सकको तलबबारे प्रस्तुती दिदैं डा. पाण्डेले सरकारी र नीजि दुवै क्षेत्रमा नेपाली चिकित्सकहरुको तलब वृद्धि गर्नुपर्ने तर्क समेत प्रस्तुत गरेका थिए ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ