गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर हेल्थ आवाज बुधबार, २०७७ भदौ ३ गते, १७:३७ मा प्रकाशित काठमाडौं—डा. शर्मा पौडेल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोलोजीका एशोसियट प्रोफेसर हुन् । उनी ११ वर्षदेखि त्रिविको फ्याकल्टीका रुपमा कार्यरत छन् । त्रिवि शिक्षण अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. पौडेल पर्वतमा जन्मिएका हुन् । सानै छँदादेखि उनका खुट्टाले काम गर्न छाडेका थिए । धेरै अस्पतालहरुमा चहार्दा पनि उनको खुट्टाले सोचेजस्तो लय समात्न सकेन् । तर, पौडेलले खुट्टाले हिड्न साथ नदिएपनि आफ्नो जीवनको गति रोकेनन् । नयाँदिल्लीस्थित एम्समा उपचारका क्रममा भेटिएका चिकित्सक र नर्सले डाक्टर बन्नुपर्छ भनेर दिएको प्रेरणाको फेरलाई समात्दैं उनी साहसको बलमा आफ्नो लक्ष्य नापिरहे । हिम्मतिलाहरुका लागि खुट्टा नै चल्नुपर्छ भन्ने केही छैन्, उनले देखाइदिए खुट्टा नचले पनि लक्ष्यलाई प्राप्त गर्न सकिन्छ । मुलुककै प्रतिष्ठित चिकित्साशास्त्र अध्ययन संस्थान र अस्पतालसम्मको उनको यात्रा पक्कै सहज थिएन् । बाटोमा आएका अवरोधलाई पन्छाउँदैं उनी हिम्मतका साथ आफ्नो लक्ष्यमा डटिरहे । ११ वर्षदेखि तिनै हिम्मतिला चिकित्सक त्रिविमा अध्यापन र उपचारमा खटिरहेका छन् । बाँकी उनकै शब्दमाः क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… ‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी… कलेजो प्रत्यारोपणको १० वर्षपछि प्रदीप रायमाझीको अनुभव : ‘म हेल्दी… भिडियो रिपोर्टः सार्कोमा क्यान्सरको शल्यक्रिया किन जटिल मानिन्छ ? धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ५ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ७ स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध Kalpana Craft ट्रेण्डिङ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु घामको कारणबाट हुने कालोपना हटाउन कफी फेस प्याक, कसरी बनाउने ? रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा मृत्यु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु घामको कारणबाट हुने कालोपना हटाउन कफी फेस प्याक, कसरी बनाउने ? रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा मृत्यु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद