गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, ११:४३ मा प्रकाशित धनगढी – बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको स्वामी कार्तिक खापर गाउँपालिका– १ का ५५ वर्षीया मिमा कडाराको मंगलवार साँझ मृत्यु भएको हो । भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका छन्। सिंगो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक साता यता बिरामीको संख्यामा वृद्धि हुँदै गएको साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री