गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना हेल्थ आवाज शुक्रबार, २०८१ कात्तिक ३० गते, १०:३८ मा प्रकाशित धनगढी— सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी झनकराज ढुंगानाले पाएका छन् । सामाजिक बिकास मन्त्रालयले वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानालाई सो जिम्मेवारी दिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अछामका प्रमुख रहेका ढुंगाना काजमा स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको मंगलबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् । आपूर्ति ब्यवस्थापन केन्द्रमा यसअघि सेती प्रादेशिक अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डा. निरज अर्याल निमित्त प्रमुखमा थिए । डा. अर्याललाई ७ कार्तिकबाट मुख्यमन्त्री कार्यालयले दोहोरो जिम्मेवारी हटाएका थियो । त्यसपछि रिक्त रहेको आपूर्ति व्यवस्थापन केन्द्रमा निमित्त प्रमुखमा ढुंगानालाई लगिएको हो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ३ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ४ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ५ योग के हो ? यसका प्रकार र फाइदा ६ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ?