गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं हेल्थ आवाज सोमबार, २०८१ साउन २१ गते, १४:१३ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का बन्ने भएका छन् । सोमबार नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिममा पार्टीबाट मन्त्रीको नाम टुंगो लगाउँदैं खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय गरेको हो । खड्का अछाम १ को ९क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस्तै, सामाजिक विकास राज्यमन्त्री भने सरस्वती खड्का बन्ने तय भएको एक कांग्रेस नेताले बताए । सुदूरपश्चिममा कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने अन्य मन्त्री पनि टुंगो लगाएको छ । जसअनुसार बहादुर सिंह थापा आर्थिक मामिला मन्त्री बन्नेछन् । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार दिउँसो तीन बजे सपथ लिनेछन् । त्यस लगतै मन्त्रीहरुको सपथ गराउने तयारी छ । एमालेले पनि सुदूरपश्चिम सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाउन छलफल जारी राखेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ My Journey Against Myeloma ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव Kalpana Craft ट्रेण्डिङ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं आफन्तद्वारा अझै शव बुझ्न अस्वीकार कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं आफन्तद्वारा अझै शव बुझ्न अस्वीकार कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार एकैदिन नेपालमा ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो