गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं हेल्थ आवाज सोमबार, २०८१ साउन २१ गते, १४:१३ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का बन्ने भएका छन् । सोमबार नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिममा पार्टीबाट मन्त्रीको नाम टुंगो लगाउँदैं खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय गरेको हो । खड्का अछाम १ को ९क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस्तै, सामाजिक विकास राज्यमन्त्री भने सरस्वती खड्का बन्ने तय भएको एक कांग्रेस नेताले बताए । सुदूरपश्चिममा कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने अन्य मन्त्री पनि टुंगो लगाएको छ । जसअनुसार बहादुर सिंह थापा आर्थिक मामिला मन्त्री बन्नेछन् । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार दिउँसो तीन बजे सपथ लिनेछन् । त्यस लगतै मन्त्रीहरुको सपथ गराउने तयारी छ । एमालेले पनि सुदूरपश्चिम सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाउन छलफल जारी राखेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ५ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो