गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्वारा ६ जना स्वास्थ्यकर्मी सम्मानित सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्वारा ६ जना स्वास्थ्यकर्मी सम्मानित हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक ५ गते, १०:५२ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले उत्कृष्ट काम गर्ने ६ जना स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरेको छ । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममाझ सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले स्वास्थ्य क्षेत्रमा प्रशंसनीय काम गरेको भन्दैं ६ जना स्वास्थ्यकर्मीलाई सम्मानसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा सेती अञ्चल अस्पतालका मेसु डा. हेमराज पाण्डे, स्वास्थ्य कार्यलय अछामका जनस्वास्थ्य अधिृकत झनक ढुंगाना, सेती अस्पतालमा कार्यरत सिनियर अहेब अधिकृत सुनैना श्रेष्ठ, हिकिला स्वास्थ्य चौकी दार्चुलाका अहेब प्रेमसिंह धामी, सकार स्वास्थ्य चौकी बैतडी अहेब नरेन्द्र भट्टराई र एड्स हेल्थ फाउण्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक माधवराज पन्त रहेका छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ योग के हो ? यसका प्रकार र फाइदा ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत