गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डा. केसीलाई अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव डा. केसीलाई अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव हेल्थ आवाज सोमबार, २०७९ असोज ३ गते, १२:५५ मा प्रकाशित धनगढी—धनगढीमा ८ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पतालले अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ। सोमबार अस्पतालले एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दैं डा. केसी २७ भदौदेखि धनगढीमा अनशनरत छन्। उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाई गरेको छैन। आइतबार डा. केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर, उक्त वार्ता निष्कर्षविहीन भएर टुंगिएको थियो। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन… धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ४ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल शरीरको मोटोपन के हो ? पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल शरीरको मोटोपन के हो ? पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ?