गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बिरामी बोक्ने एम्बुलेन्समा नगरपालिकाको स्कुटर ढुवानी बिरामी बोक्ने एम्बुलेन्समा नगरपालिकाको स्कुटर ढुवानी पदमराज भट्ट शुक्रबार, २०७८ पुस २ गते, १५:१४ मा प्रकाशित डडेल्धुरा – बिरामी बोक्ने एम्बुलेन्समा स्कृटर ढुवानी गरिरहेको अस्थामा भेटिएको छ । दार्चुलाको महाकाली नगरपालिकालाई नेपाल- भारत सहयोगबाट प्राप्त एम्बुसलेन्स सुदूरपश्चिम प्रदेश ०२ ००१ झ १२२ नम्बरमा डडेल्धुराको एक स्वरुमबाट नयाँ स्कुटर लोड गरिरहेको अवस्थामा भेटिएको हो । सोहि विषयमा महाकाली नगरपालिकाका स्वास्थ्य संयोजक मदन बहादुर महराले उक्त एम्बुलेन्स नगरपालिकाकै भएको र मर्मत गरी धनगढीबाट फिर्ता हुने क्रममा सोहि नगरपालिकाको शिक्षा शाखाले खरिद गरेको नयाँ स्कृटर ल्याउन लागिएको बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? आईओएमले माग्यो २६ जना उप प्राध्यापक चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? आईओएमले माग्यो २६ जना उप प्राध्यापक चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मुस्ताङमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला