गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढी उपमहानगरद्वारा भ्याक्सिन खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग धनगढी उपमहानगरद्वारा भ्याक्सिन खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, १२:५६ मा प्रकाशित धनगढी–सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको छ । शुक्रबार धनगढीका मेयर नृप वडले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर खोप खरिदका लागि अनुमति मागेका हुन् । उनले नगरवासीबाट कोभिड–१९ विरुद्धको खोप चाडो उपलब्ध गराउनुपर्ने अत्याधिक माग आएको पत्रमा उल्लेख गरेका छन् । मेयर वडले नागरिकको जीवन रक्षाका लागि नेपाल सरकारको मूल्य र मापदण्डअनुसार कोभिड–१९ भ्याक्सिन उपलब्ध गराइदिन तथा खरिदका लागि अनुमति प्रदान गर्न माग गरेका छन् । धनगढीको उक्त पत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई बोधार्थ पठाइएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कोशीमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, बालकको मतिष्कमा गाडिएको हड्डी निकालियो विराटनगरको नोबेल अस्पतालमा एक महिला संक्रमितको मृत्यु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कोशीमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, बालकको मतिष्कमा गाडिएको हड्डी निकालियो विराटनगरको नोबेल अस्पतालमा एक महिला संक्रमितको मृत्यु