गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गौरीफन्टा नाकामा एन्टीजेन परीक्षण गर्दा ९ प्रतिशतमा संक्रमण गौरीफन्टा नाकामा एन्टीजेन परीक्षण गर्दा ९ प्रतिशतमा संक्रमण पदमराज भट्ट शुक्रबार, २०७८ वैशाख १० गते, ११:०५ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेको छ । प्रदेशमा भारतबाट फर्किएका डोटीमा १ जना, अछाममा १ र बझाङमा १ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म गौरीफन्टा नाका हुँदै १० हजार ४ सय १८ जना भित्रिएका छन् । एन्टीजेन परीक्षण गर्दा जसमध्ये ९.७१ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार १२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर बिहीबार ७ सय जना भित्रिएका छन् । तीमध्ये ४ सय १८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट