गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त पदमराज भट्ट बुधबार, २०७७ कात्तिक १२ गते, १३:३९ मा प्रकाशित धनगढी – कैलालीको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मानार्थ सहायक प्राध्यापकमा नियुक्त भएका छन् । प्रतिष्ठानका रेक्टर डा. निरेश थापाकाअनुसार सेती प्रादेशिक अस्पतालमा प्रशिक्षणको लागि आउने ‘जीपी एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको मानार्थ साहायक प्राध्यापकमा नियुक्त गरिएको जानकारी दिए । डा. थापाका अनुसार प्रतिष्ठानले आवेदन खालेको र डा. जोशीको योग्यता तथा अनुभवको आधारमा संस्थालाई कुनै पनि आर्थिक भार नपर्ने गरी नियुक्त गरिएको हो । डा. जगदिश जोशी सेती प्रादेशिक अस्पतालमा ९ औं तहमा इमर्जेन्सी विभागका प्रमुखका रुपमा कार्यरत छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ५ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ६ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ७ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री Kalpana Craft ट्रेण्डिङ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत क्यान्सरका हुन्छन् यस्ता सङ्केत अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत क्यान्सरका हुन्छन् यस्ता सङ्केत