गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिए सुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिए हेल्थ आवाज बुधबार, २०७७ असार २४ गते, १५:२४ मा प्रकाशित धनगढी- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ८ पुरुष र एक महिला गरी थप ९ जनामा कोरोना पुष्टि भएको हो। जसमा डोटीको आदर्श गाउँपालिकाका दुई, दिपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको पुर्नवासका तीन र बेलौरीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार Kalpana Craft ट्रेण्डिङ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु यस्ता हुन्छन् बाल क्यान्सरका साझा ८ लक्षण, कसरी जोगिन सकिन्छ ? ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु यस्ता हुन्छन् बाल क्यान्सरका साझा ८ लक्षण, कसरी जोगिन सकिन्छ ? ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने