गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीको कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत विश्वसनिय धनगढीको कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत विश्वसनिय पदमराज भट्ट बिहीबार, २०७७ असार ११ गते, ०८:५३ मा प्रकाशित धनगढी – कैलालीस्थित सेती अस्पतालको मातहतमा रहेकाके पशुपन्क्षी रोग अन्बेष्ण प्रयोगशालामा हुने कोभिड –१९ परीक्षण गर्ने प्रयोगशाला शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको ’क्रस भेरिफिकेशन’ मा धनगढी प्रयोगशाला शत प्रतिशत विश्वसनिय रहेको पुष्टि भएको हो। ’क्रस भेरिफिकेशन’ का लागि पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्ट आएका व्यक्तिको नमुना काठमाडौँ पठाइएकोमा धनगढी प्रयोगशालामा पोजेटिभ आएका पाँच जनाको काठमाडौँमा पनि पोजेटिभ र धनगढीमा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको काठमाडौँमा पनि नेगेटिभ आएको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला आईओएमले माग्यो २६ जना उप प्राध्यापक सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला आईओएमले माग्यो २६ जना उप प्राध्यापक सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ?