गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीका कोभिड–१९ संक्रमित परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन धनगढीका कोभिड–१९ संक्रमित परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, ०८:५४ मा प्रकाशित धनगढी-विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन गरेको छ । संक्रमितका १० जना परिवारका सदस्य, दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेकासहित गरी १३ जनाको थ्रोट स्वाव संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ । यसअघि कोभिड १९ को संक्रमण देखिएका परिवारका सदस्यमा कोरोनाको कुनै पनि किसिमको लक्षण नदेखिएको भन्दै नमुना संकलन गरिएको थिएन । बुधबार नमूना संकलनपछि भने संक्रमितका परिवारलाई घरमै क्वारेन्टाइनमा बस्न पठाइएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए । सेती अस्पतालबाट यसअघि २६ जनाको स्वाव पठाइएकोमा २० जनाको रिपोर्ट आएको छ । जसमा एक जनाको पोजेटिभ र बाँकी १९ जनाको नेगेटिभ छ भने ६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन… सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ६ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?