गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीका कोभिड–१९ संक्रमित परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन धनगढीका कोभिड–१९ संक्रमित परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, ०८:५४ मा प्रकाशित धनगढी-विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन गरेको छ । संक्रमितका १० जना परिवारका सदस्य, दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेकासहित गरी १३ जनाको थ्रोट स्वाव संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ । यसअघि कोभिड १९ को संक्रमण देखिएका परिवारका सदस्यमा कोरोनाको कुनै पनि किसिमको लक्षण नदेखिएको भन्दै नमुना संकलन गरिएको थिएन । बुधबार नमूना संकलनपछि भने संक्रमितका परिवारलाई घरमै क्वारेन्टाइनमा बस्न पठाइएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए । सेती अस्पतालबाट यसअघि २६ जनाको स्वाव पठाइएकोमा २० जनाको रिपोर्ट आएको छ । जसमा एक जनाको पोजेटिभ र बाँकी १९ जनाको नेगेटिभ छ भने ६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान