गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ मास्कमा कालोबजारी गरेको भन्दै धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना मास्कमा कालोबजारी गरेको भन्दै धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना पदमराज भट्ट बिहीबार, २०७६ चैत्र १३ गते, १६:३५ मा प्रकाशित धनगढी – धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरिएको हो। संयुक्त बजार अनुगमन समितिले अनुगम गर्दा दर्ता र साईन वोर्डको नाममा एक रुपता नभेटिएको तथा खरिद विल उपलब्ध नहुँदा २० हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए। ‘फार्मेसीमा विक्रि गर्न राखिएको मास्कको खरिद विल भेटिएन’ उनले भने, ‘त्यस कारण कालोबजारी गरेको हुन सक्ने आशंकामा जरिवाना गराईएको हो।’ दर्ता प्रमाणपत्रमा हाम्रो शुभारम्भ फार्मेसी लेखिएको भएपनि साईनवोर्डमा भने शुभारम्भ फार्मेसी मात्रै लेखिएको उनले बताए। यो संगै धनगढीका अन्य क्षेत्रमा समेत बजार अनुमगन गरिएको छ। ग्यास अभाव देखिने सम्भावना बढेकाले आपुर्ती गर्नुपर्ने वाणिजय कार्यालय धनगढीले जनाएको छ। खाद्य आपुर्तीको अवस्था अहिले सामान्य भएपनि खुद्रा पसलहरुमा सामान सकिन थालेको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ५ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ६ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार