गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा एक सय शैय्याको क्वारेन्टाईन स्थापना कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा एक सय शैय्याको क्वारेन्टाईन स्थापना पदमराज भट्ट सोमबार, २०७६ चैत्र १० गते, १२:१२ मा प्रकाशित कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक सय शैयाको क्वारेन्टाईन स्थापना गरेको छ। भीमदत्तको वडा नम्बर ४ मा रहेको सामुदायिक हेल्थ ईन्सीच्युटमा एक सय शैयाको क्वारेन्टाईन स्थापना गरिएको हो। भीमदत्त नगरपालिकाका मेयर सुुरेन्द्रबहादुर विष्टले नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा क्वारेन्टाईन स्थापना गरिएको जानकारी दिए। कुनै व्यक्तिमा कोरोनाको संक्रमण भए तत्काल उद्दार गरी क्वारेन्टाईन राखिने मेयर विष्टले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ५ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै My Journey Against Myeloma वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै My Journey Against Myeloma