गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा एक सय शैय्याको क्वारेन्टाईन स्थापना कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा एक सय शैय्याको क्वारेन्टाईन स्थापना पदमराज भट्ट सोमबार, २०७६ चैत्र १० गते, १२:१२ मा प्रकाशित कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक सय शैयाको क्वारेन्टाईन स्थापना गरेको छ। भीमदत्तको वडा नम्बर ४ मा रहेको सामुदायिक हेल्थ ईन्सीच्युटमा एक सय शैयाको क्वारेन्टाईन स्थापना गरिएको हो। भीमदत्त नगरपालिकाका मेयर सुुरेन्द्रबहादुर विष्टले नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा क्वारेन्टाईन स्थापना गरिएको जानकारी दिए। कुनै व्यक्तिमा कोरोनाको संक्रमण भए तत्काल उद्दार गरी क्वारेन्टाईन राखिने मेयर विष्टले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ५ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ६ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार