गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बझाङको वित्थडचिर गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन बझाङको वित्थडचिर गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन हेल्थ आवाज शुक्रबार, २०७६ फागुन १६ गते, १०:३८ मा प्रकाशित धनगढी—जिल्लाको वित्थडचिर गाउँपालिकामा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । विथ्थड चिर गाँउपालिका वडा नम्बर ६ पाडीपाखामा रहेको भवनको उद्घाटन भएको हो । प्रतिनिधिसभा सदस्य सांसद भैरवबहादुर सिंहले भवनको उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद सिंहले नेकपा सरकारले अहिले जनताको हितमा काम गरेको बताए । सिंहले स्थानीय स्थिरमा भएका समस्या सामाधानका लागि आफूले सक्ने जति सहयोग गर्ने बताए । वडा नम्बर ६ का वडा अध्यक्ष हर्कबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सांसद सिंह रहेका थिए भने विशिष्ट अतिथि नेकपा केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह—इन्चार्ज देवराज रेग्मी रहेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ५ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित नर्सहरु किन सधैं हाँसिरहेका हुन्छन् ? कति उचाइको निम्ति कति तौल आवश्यक नेपालका बालवालिकामा हेपाटाइटिस बी १ प्रतिशतभन्दा कम रहेको डब्लुएचओको घोषणा नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित नर्सहरु किन सधैं हाँसिरहेका हुन्छन् ? कति उचाइको निम्ति कति तौल आवश्यक नेपालका बालवालिकामा हेपाटाइटिस बी १ प्रतिशतभन्दा कम रहेको डब्लुएचओको घोषणा