गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बझाङको वित्थडचिर गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन बझाङको वित्थडचिर गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन हेल्थ आवाज शुक्रबार, २०७६ फागुन १६ गते, १०:३८ मा प्रकाशित धनगढी—जिल्लाको वित्थडचिर गाउँपालिकामा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । विथ्थड चिर गाँउपालिका वडा नम्बर ६ पाडीपाखामा रहेको भवनको उद्घाटन भएको हो । प्रतिनिधिसभा सदस्य सांसद भैरवबहादुर सिंहले भवनको उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद सिंहले नेकपा सरकारले अहिले जनताको हितमा काम गरेको बताए । सिंहले स्थानीय स्थिरमा भएका समस्या सामाधानका लागि आफूले सक्ने जति सहयोग गर्ने बताए । वडा नम्बर ६ का वडा अध्यक्ष हर्कबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सांसद सिंह रहेका थिए भने विशिष्ट अतिथि नेकपा केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह—इन्चार्ज देवराज रेग्मी रहेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ७ स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध Kalpana Craft ट्रेण्डिङ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु घामको कारणबाट हुने कालोपना हटाउन कफी फेस प्याक, कसरी बनाउने ? रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा मृत्यु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु घामको कारणबाट हुने कालोपना हटाउन कफी फेस प्याक, कसरी बनाउने ? रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा मृत्यु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध