गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपी प्रतिष्ठानमा एक जना ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु विपी प्रतिष्ठानमा एक जना ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ पुस १० गते, १०:१३ मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलकाअनुसार शुक्रबार विहान विराटनगर—१२ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । दीर्घरोगका बिरामी समेत रहेका उनमा ९ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि त्यही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । उपचारका क्रममै उनको शुक्रबार विहान ८ः१० बजे मृत्यु भएको सह—प्रवक्ता पोखरेलले बताए । उनको शव कोभिड—१९ शव व्यवस्थापन कार्यविधीअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ । *यसअघि उमेर ३३ हुन गएकोमा सच्चाइएको छ । -सम्पादक क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय