गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरीमा भूकम्पका घाइतेहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा भेरीमा भूकम्पका घाइतेहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा हेल्थ आवाज सोमबार, २०८० कात्तिक २० गते, १५:३९ मा प्रकाशित नेपालगन्ज—भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामीहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा दिन थालिएको छ छ । जिल्ला आपत्तकालीन कार्यसंचालक केन्द्र बाँकेकाअनुसार मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग जनशक्ति व्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते शारीरिक चोट र परिवारका सदस्यहरु गुमाएका बिरामी, परिवार र कुरुवाहरुका लागि मनोसामाजिक परामर्श र उपचार गर्न मानसिक रोग विशेषज्ञ र मनोसामाजिक परामर्श तालिम प्राप्त २ जना चिकित्सक र १ जना नर्सको ब्यवस्था गरिएको केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार कन्सल्ट्यान्ट साइक्रयाट्रिक डा. लीला देवकोटा र डा. प्रदीप रेग्मी रहेका छन् । यसैगरी, मनोसामाजिक परामर्शदाताका रुपमा कमला डाँगीले जिम्मेवारी पाएका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त ३ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ४ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल निर्वाह भत्ता सम्बन्धि शिक्षा र स्वास्थ्यमन्त्री निर्णय २४ घण्टाभित्र सच्याउन आवासीय चिकित्सकहरुको अल्टिमेटम आइसवर्ग घटनाः रोगहरूको लुकेको सत्य स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कतै यात्रामा जाँदा अपनाउनुहोस् यी टिप्स निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको भत्ता २५ देखि ३५ हजारसम्म चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल निर्वाह भत्ता सम्बन्धि शिक्षा र स्वास्थ्यमन्त्री निर्णय २४ घण्टाभित्र सच्याउन आवासीय चिकित्सकहरुको अल्टिमेटम आइसवर्ग घटनाः रोगहरूको लुकेको सत्य स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कतै यात्रामा जाँदा अपनाउनुहोस् यी टिप्स निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको भत्ता २५ देखि ३५ हजारसम्म चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै