गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ औषधी व्यवसायी तथा समाजसेवी पुनको निधन औषधी व्यवसायी तथा समाजसेवी पुनको निधन हेल्थ आवाज मंगलबार, २०७८ माघ २५ गते, १५:५३ मा प्रकाशित बुटवल—बुटवल क्षेत्रका पुराना औषधी व्यवसायी तथा समाजसेवी खेम पुनको निधन भएको छ । ६० वर्षीय पुनको मष्तिकघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पुनको उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा मंगलबार निधन भएकोे खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए । ओमी पुन कल्याणकारी प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा तथा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ । औषधी व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागेर बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । सोमबार हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पु¥याएर उपचाररत उनको मंगलबार बिहान १२ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको पन्थले बताए । उनी संरक्षक रहेको प्रतिष्ठानले हालसम्म २५ जना चिकित्सक तथा इन्जिनियर उत्पादन गरेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ५ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ६ ललितपुरमा नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखा सञ्चालनमा ७ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ? प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास जुम्लाका करिब ९ हजार किशोरीलाई एचपीभी खोप लगाइने कर्णाली प्रदेशका एक लाख बढी किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप लगाइने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा साइड इफेक्ट महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ? प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास जुम्लाका करिब ९ हजार किशोरीलाई एचपीभी खोप लगाइने कर्णाली प्रदेशका एक लाख बढी किशोरीलाई पाठेघरको क्यान्सर विरूद्धको खोप लगाइने