गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा सेनाले ल्यायो १ सय २० थान अक्सिजन सिलिण्डर रुपन्देहीमा सेनाले ल्यायो १ सय २० थान अक्सिजन सिलिण्डर डी. आर. बन्जाडे शनिबार, २०७८ जेठ १ गते, १८:०१ मा प्रकाशित बुटवल-रुपन्देहीमा थप १ सय २० वटा अक्सिजन सिलिण्डर ल्याइएको छ । विगत केही दिनदेखि अक्सिजन अभावले समस्या उत्पन्न भैरहेका बेला शनिबार नेपाली सेनाले थप १ सय २० वटा अक्सिजन सिलिण्डर एयर लिफ्टमार्फत ल्याएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला सुरक्षा समिति, अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको थियो । बुटवल धागो कारखाना प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवाका लागि शनिबार ल्याइएका सिलिन्डर प्रदान गरिने बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । यसअघि पनि रुपन्देहीमा सेनाको विमानबाट अक्सिजनका सिलिन्डर झारिएको थियो । बुधबारमात्रै अक्सिजन अभावमा लुम्बिनी प्रदेशभित्र १४ जनाको ज्यान गएको समाचार बाहिर आएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता My Journey Against Myeloma फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित