गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कोरोना बिरामी बढेपछि २ वटा अस्पताल कोभिड अस्पतालमा परिणत बुटवलमा कोरोना बिरामी बढेपछि २ वटा अस्पताल कोभिड अस्पतालमा परिणत डी. आर. बन्जाडे शुक्रबार, २०७८ वैशाख ३१ गते, १७:०५ मा प्रकाशित बुटवल – रुपन्देहीमा कोभिड १९ का बिरामीलाई मौजुदा अस्पतालहरुले धान्न नसकेपछि थप दुइ वटा अस्पताललाई कोभिड अस्पतालका रुपमा परिणत गरिएको छ । रुपन्देहीमा हाल लुम्बिनी प्रादेशिक अस्पताल धागोकारखाना बुटवल, क्रिमशन अस्पताल मणिग्राम, भिम अस्पताल भैरहवा र युसिएमएस भैरहवामा उपचार भइरहेको हो । यी अस्पतालहरुमा कोभिड १९ का बिरामीले अत्याधिक चाप भए पछि थप २ वटा अस्पतालहरुले कोरोनाको उपचार सुरु गरेका हुन् । देवदह मेडिकल कलेज देवदह र सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको छ । देवदह मेडिकल कलेजले एचडीयू स्तरको ५ बेड र जनरल १० बेड गरि १५ बेडको कोरोनाको उपचार सुरु गरेको छ । अस्पतालले छिट्टै ५० बेड पुर्याइने योजना बनाएको कलेजका निर्देशक डा. बिक्रम ज्ञवालीले बताए । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बालबालिका तथा महिलालाई लक्षित गरि एचडीयू स्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ६ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन मुटु रोगका १२ प्रमुख लक्षणहरू युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन