गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई हेल्थ आवाज सोमबार, २०७८ वैशाख २० गते, ०९:४४ मा प्रकाशित बुटवल-लामो राजनीतिक कसरतपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजालले पाएका छन् । यसअघि स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको थियो । हाल सामाजिक विकासबाट फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा रिजाललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रीमा नियुक्त गरेका हुन् । रिजाल प्युठान क्षेत्र नम्बर १ क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । पहाडी जिल्ला प्युठानले पहिलो पटक मन्त्री पाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह… शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए