गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई हेल्थ आवाज सोमबार, २०७८ वैशाख २० गते, ०९:४४ मा प्रकाशित बुटवल-लामो राजनीतिक कसरतपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजालले पाएका छन् । यसअघि स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको थियो । हाल सामाजिक विकासबाट फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा रिजाललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रीमा नियुक्त गरेका हुन् । रिजाल प्युठान क्षेत्र नम्बर १ क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । पहाडी जिल्ला प्युठानले पहिलो पटक मन्त्री पाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ४ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख बढी लिएको आरोप नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या My Journey Against Myeloma चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख बढी लिएको आरोप नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या