गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी लुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी डी. आर. बन्जाडे सोमबार, २०७८ वैशाख १३ गते, १४:२७ मा प्रकाशित बुटवल – कोरोना भाइरस संक्रमणको दर उच्च रहेको लुम्बिनी प्रदेशमा नियन्त्रणको प्रयास सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेश अन्तरगतका कोरोना विशेष अस्पतालहरुका लागि रकम उपलव्ध गराउने निणर्य गरेको छ । प्रदेश सरकारले १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जनाकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेशन शाखा धागोकारखाना, बोलझुन्डी अस्पताल दाङ र बाँके स्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैंयाका दरले रकम उपलव्ध गराउने निणर्य भएको छ । त्यस्तै, भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ रकम उपलव्ध गराइने छ । प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ६ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान