गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा संक्रमण भेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा संक्रमण हेल्थ आवाज बिहीबार, २०७८ वैशाख ९ गते, १४:०८ मा प्रकाशित नेपालगन्ज—नेपालगन्जस्थित भेरी अस्पतालमा ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशाला स्रोतकाअनुसार बुधबार ३५० जनाको स्वाब परीक्षण गर्दा २०४ जनामा पोजेटिभ देखिएको हो । थप संक्रमण पुष्टि भएकामध्ये १५४ जना बाँकेका छन् । बाँकेका पनि नेपालगन्ज उपमहानगरपालिकाका कोरोना संक्रमण उच्च छ । यस्तै, बर्दियाका २६ जना रहेका छन् । श्री मिलिटरी अस्पतालबाट संकलित ८ नमुना पोजेटिभ देखिएको छ । संक्रमितको औसत उमेर ३४.४४ वर्ष रहेको छ, जसमा न्यूनतम २ वर्षदेखि अधिकतम ८१ वर्षसम्मका रहेको अस्प्तालले जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ My Journey Against Myeloma ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा