गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगन्ज उपमहानगरमा एक साताको लागि लकडाउन नेपालगन्ज उपमहानगरमा एक साताको लागि लकडाउन हेल्थ आवाज बुधबार, २०७८ वैशाख ८ गते, १४:०९ मा प्रकाशित फाइल फोटो काठमाडौँ – नेपालगन्ज उपमहानगर क्षेत्रमा १ साताको लागि लकडाउन घोषणा गरिएको छ। बाँके जिल्ला प्रशासन कार्यालयले नयाँ प्रजाति सहितको कोरोना संक्रमितको संख्या उपमहानगरपालीकाभित्र बढ्दै गएको भन्दै यसको रोकथामको लागि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो । उक्त लकडाउन राति १२ बजेबाट वैशाख १५ गते राति १२ बजेसम्म लागु हुनेछ। उपमहानगर क्षेत्रमा ३ सय ७५ बढी सक्रिय संक्रमित उपचाररत हुनुको साथै अस्पतालहरूका कोभिड वार्डहरु सबै भरिभराउ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अत्यावश्यक काम बाहेक हिडडुल गरेको पाइएमा देय बमोजीम कारवाही हुने बताइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह ५ कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित ६ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ७ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु Kalpana Craft ट्रेण्डिङ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र