गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा संक्रमितको संख्या १३२९ पुग्यो रुपन्देहीमा संक्रमितको संख्या १३२९ पुग्यो डी. आर. बन्जाडे सोमबार, २०७७ भदौ २२ गते, १८:२५ मा प्रकाशित बुटवल – कोरोना संक्रमणका कारण ‘रेड जोन’मा परेको रुपन्देहीमा संक्रमितहरुको संख्या १ हजार ३ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ महिला र ३५ पुरुष सहित ४१ जना नयाँ कारोना संक्रमित थपिएसँगै जिल्लमा संक्रमितको सँखया १ हजार ३ सय २९ पुगेको हो । जिल्लामा हालसम्म ६ सय ५३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । जहाँ १८ जना छन् । त्यस्तै, ओमसतिया गाँउपापलकामा १६ जना, बुटवल उपमहानगरमा ४ जना तथा सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाँउपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा मात्रै १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर