गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १९ गते, १७:३० मा प्रकाशित बुटवल– रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । शुक्रबार मृत्यु भएका मध्ये २ जना सिद्धार्थनगर नगरपालिका र एकजना बुटवल उप–महानगरपालिकाका हुन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारत ६४ वर्षीया महिला, घरमै रहेका सिद्धार्थनगर ८ का ४५ वर्षीय पुरुष, र बुटवल ८ मिलनचोकका ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?