गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालका १० जनामा कारोना संक्रमण लुम्बिनी प्रादेशिक अस्पतालका १० जनामा कारोना संक्रमण हेल्थ आवाज बुधबार, २०७७ भदौ १० गते, १७:०४ मा प्रकाशित बुटवल– प्रदेश ५ कै पुरानो र ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत १० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी कोरोना संक्रमित हुनेको संख्या १० पुगेको हो । संक्रमित मध्ये ७ जना स्वास्थ्यकर्मी हुन् भने ३ जना प्रशासन क्षेत्रका कर्मचारी हुन् । अस्पतालको स्टोर शाखामा कार्यरत अन्य २ जना कर्मचारीमा समेत कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण देखिएकाले उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५… स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ My Journey Against Myeloma ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा आधारभूत स्वास्थ्य केन्द्रमा ६ देखि १० जनासम्म जनशक्ति रहने, यस्तो छ प्रस्तावित संगठन संरचना काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा आधारभूत स्वास्थ्य केन्द्रमा ६ देखि १० जनासम्म जनशक्ति रहने, यस्तो छ प्रस्तावित संगठन संरचना काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा