गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा कारोना संक्रमित एक पुरुषको मृत्यु बुटवलमा कारोना संक्रमित एक पुरुषको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ भदौ ५ गते, १३:५४ मा प्रकाशित बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विषेश अस्पताल धागो कारखानामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइसियुमा उपचार भैरहेका प्युठान स्वर्गद्धारी ७ का ६४ वर्षीय पुरुषको शुक्रवार विहान ६ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए । भदौ १ गते देखि कोरोना अस्थायी अस्पतालमा उपचार गरिरहेका मृतक पुरुषमा कोरोना संक्रमणसँंगै दम र उच्च रक्तचापको समस्या देखिएको थियो । उनी साउनको अन्तिम साता भारतबाट आएको खुलेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा… वीर अस्पतालमा दुई सिफ्ट शल्यक्रिया सेवा दिने तयारी स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्छ : स्वास्थ्यमन्त्री स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको… स्वास्थ्य बीमा व्यवस्थित गर्न दुई चरणको काम थालिसक्यौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? ६ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित योग के हो ? यसका प्रकार र फाइदा सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित योग के हो ? यसका प्रकार र फाइदा सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन