गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बाँकेका महिला पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण बाँकेका महिला पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण चन्द्रा कँडेल शुक्रबार, २०७७ असार २६ गते, ०८:२३ मा प्रकाशित नेपालगन्ज – नेपाल पत्रकार महासंघ बाँके शाखा महिला विभागद्धारा विहीवार मास्क र सेनिटाइजर वितरण गरिएको छ । कोरोना भाइरसको कहरमा अग्रपंक्तिमा काम गर्ने महिला पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको हो । बाँकेमा कार्यरत महिला पत्रकारहरुलाई १५ जनालाई मास्क र सेनिटाइजर वितरण गरिएको नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष तथा महिला विभाग प्रमुख रुपा गहतराजले जानकारी दिए । मास्क र सेनिटाइजर वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मधु शाही, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु, उपाध्यक्ष रुपा गहतराज, सदस्य रेजिना मल्ल, ठकुरी पत्रकार समाज बाँकेका अध्यक्ष करुणा शाह लगायतका महिला पत्रकारहरुको सहभागिता रहेको थियो । पहिलो चरणमा १५ जना महिला पत्रकारलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ भने दोश्रो चरणमा थप महिला पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने शाखा उपाध्यक्ष गहतराजले जानकारी दिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ योग के हो ? यसका प्रकार र फाइदा ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?