गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्यासिफिक आईभिएफद्वारा शैलुङमा निःशुल्क स्वास्थ्य शिविर, ४५० बढीले लिए सेवा प्यासिफिक आईभिएफद्वारा शैलुङमा निःशुल्क स्वास्थ्य शिविर, ४५० बढीले लिए सेवा हेल्थ आवाज सोमबार, २०८० पुस ९ गते, १६:३१ मा प्रकाशित दोलखा—कुपण्डोलस्थित प्यासिफिक आईभीएफ सेन्टर प्रा.लि.ले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार प्यासिफिकले शैलुङ गाउँपालिका—८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । उक्त स्वास्थ्य शिविरमा निःशुल्क परामर्श, प्याप स्मेयर, इसिजी, ¥याण्डम ब्लड सुगर टेष्ट गरिएको थियो । शिविरमा ४ सय ५० जनाभन्दा बढी बिरामीले सेवा लिएका थिए । दुई जना स्त्री तथा प्रसुति रोग विशेषज्ञ र एक जना फिजिसियनसहित शिविरमा तीन जनाले विशेषज्ञले सेवा दिएका दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह ५ कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित ६ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ७ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु Kalpana Craft ट्रेण्डिङ गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु