गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक हेल्थ आवाज बुधबार, २०८० मंसीर २० गते, १७:०३ मा प्रकाशित काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपकप्रसाद तिवारी नियुक्त भएका छन् । मंगलबार सरकारले बागमतीको स्वास्थ्य सचिवको जिम्मेवारी तिवारीलाई दिएको हो । ‘उहाँले हिजोबाट बागमतीको स्वास्थ्य सचिवको जिम्मेवारी पाउनुभएको हो,’ मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले भने । तिवारी यसअघि बागमतीको स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए । यसअघिका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का सरुवा भने बागतमीको मुख्यमन्त्री कार्यलयमा गरिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई अस्पताल चौथो वर्षमा स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको… स्वास्थ्य बीमा व्यवस्थित गर्न दुई चरणको काम थालिसक्यौं : स्वास्थ्यमन्त्री आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ६ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त चीनमा पुनः लकडाउन घोषणा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त चीनमा पुनः लकडाउन घोषणा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग