गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान जीवन लामा मंगलबार, २०८० भदौ १९ गते, १६:५८ मा प्रकाशित दोलखा– दोलखाको मेलुङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस मनाईएको छ । गाउँपालिका र रेडक्रस सोसाइटी मेलुङ उपशाखाको संयोजनमा आयोजित कार्यक्रममा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा मेलुङवासी ५० जनाले रक्तदान गरेका थिए । बिरामीलाई रगत अभाव हुन नदिनको लागि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो। मेलुङ गाउँपालिकाभित्र रहेका महिला स्वयमसेवीका, आमा समूहलगायत २६ जना महिला र २४ पुरुषले रक्तदान गरेको गाउँपालिकाका प्रवक्ता नवराज खड्काले बताए । रक्तदान कार्यक्रमको उद्घाटन उपशाखाका सभापति कृष्ण बहादुर जोगीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष हिरा थोकरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति ईश्वरी दाहाल, मेलुङ गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष र मेलुङ स्वास्थ्य चौकीका प्रमुखको उपस्थिति रहेको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ५ My Journey Against Myeloma ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक'