गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान जीवन लामा मंगलबार, २०८० भदौ १९ गते, १६:५८ मा प्रकाशित दोलखा– दोलखाको मेलुङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस मनाईएको छ । गाउँपालिका र रेडक्रस सोसाइटी मेलुङ उपशाखाको संयोजनमा आयोजित कार्यक्रममा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा मेलुङवासी ५० जनाले रक्तदान गरेका थिए । बिरामीलाई रगत अभाव हुन नदिनको लागि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो। मेलुङ गाउँपालिकाभित्र रहेका महिला स्वयमसेवीका, आमा समूहलगायत २६ जना महिला र २४ पुरुषले रक्तदान गरेको गाउँपालिकाका प्रवक्ता नवराज खड्काले बताए । रक्तदान कार्यक्रमको उद्घाटन उपशाखाका सभापति कृष्ण बहादुर जोगीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष हिरा थोकरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति ईश्वरी दाहाल, मेलुङ गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष र मेलुङ स्वास्थ्य चौकीका प्रमुखको उपस्थिति रहेको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई अस्पताल चौथो वर्षमा आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत चरिकोटमा ४० जना बन्दीले गरे रक्तदान विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप दोलखामा ६ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ६ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत