गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ हेल्थ आवाज सोमबार, २०७६ कात्तिक ४ गते, १९:३६ मा प्रकाशित काठमाडौं—चितवन मेडिकल कलेजमा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा सोमबार प्रहरीले ११ जनालाई पक्राउ गरेको हो । आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासीकी बिरामी आशा ज्ञवालीको मृत्यु भएपछि तोडफोड भएको थियो । त्यसपछि आक्रोशित भिडले चितवन मेडिकल कलेजमा तोडफोड गरेको थियो । उक्त तोडफोडको घटनाको सरोकारवालाहरुले विरोध जनाएका छन् । तोडफोडमा संलग्न रहेको भन्दैं सीएमसीले सोमबार प्रहरीमा १४ लाख क्षतिपूर्ति माग गर्दै किटानी जाहेरी दर्ता गरेको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले ११ जना पक्राउ गरेको हो । पक्राउ परेमाथि कानुनअनुसार कारवाही हुने चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ My Journey Against Myeloma Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स My Journey Against Myeloma गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स My Journey Against Myeloma गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र