गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ हेल्थ आवाज सोमबार, २०७६ कात्तिक ४ गते, १९:३६ मा प्रकाशित काठमाडौं—चितवन मेडिकल कलेजमा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा सोमबार प्रहरीले ११ जनालाई पक्राउ गरेको हो । आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासीकी बिरामी आशा ज्ञवालीको मृत्यु भएपछि तोडफोड भएको थियो । त्यसपछि आक्रोशित भिडले चितवन मेडिकल कलेजमा तोडफोड गरेको थियो । उक्त तोडफोडको घटनाको सरोकारवालाहरुले विरोध जनाएका छन् । तोडफोडमा संलग्न रहेको भन्दैं सीएमसीले सोमबार प्रहरीमा १४ लाख क्षतिपूर्ति माग गर्दै किटानी जाहेरी दर्ता गरेको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले ११ जना पक्राउ गरेको हो । पक्राउ परेमाथि कानुनअनुसार कारवाही हुने चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न पशुपति चौलागाई अस्पताल चौथो वर्षमा आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र