गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान जीवन लामा सोमबार, २०७८ कात्तिक १५ गते, १२:५८ मा प्रकाशित दोलखा – चाडपर्वको समयमा रगत अभाव हुन नदिनको लागि संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नजिकितै गरेको तिहारमा समयमा स्वास्थ्य संस्थाहरुमा रगत अभाव हुने गर्छ । यस्तो अवस्थामा जोकोहीलाई पनि रगत अभाव नहोस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, प्रेम–पूर्ण–प्रताप फाउण्डेशन नेपाल र उज्यालो भविश्य संस्थाले संयुक्त रुपमा रक्तदान आयोजना गरिएको छ । सदरमुकाम चरिेकोटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरिएको उज्यालो भविश्य संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले मासिक रुपमा विभिन्न संस्थासंस्थाहरुसँग समन्वय गरी रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोमा यसबीचमा हुन सकेका थिएन । त्रैमासिक रुपमा रक्तदान गर्दै आएका रक्तदाताहरुको लागि पनि आज आयोजना गरिएको सोसाइटीले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार