गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान जीवन लामा सोमबार, २०७८ कात्तिक १५ गते, १२:५८ मा प्रकाशित दोलखा – चाडपर्वको समयमा रगत अभाव हुन नदिनको लागि संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नजिकितै गरेको तिहारमा समयमा स्वास्थ्य संस्थाहरुमा रगत अभाव हुने गर्छ । यस्तो अवस्थामा जोकोहीलाई पनि रगत अभाव नहोस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, प्रेम–पूर्ण–प्रताप फाउण्डेशन नेपाल र उज्यालो भविश्य संस्थाले संयुक्त रुपमा रक्तदान आयोजना गरिएको छ । सदरमुकाम चरिेकोटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरिएको उज्यालो भविश्य संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले मासिक रुपमा विभिन्न संस्थासंस्थाहरुसँग समन्वय गरी रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोमा यसबीचमा हुन सकेका थिएन । त्रैमासिक रुपमा रक्तदान गर्दै आएका रक्तदाताहरुको लागि पनि आज आयोजना गरिएको सोसाइटीले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ६ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं शवासन कसरी गर्ने ? के छन् फाइदा ? कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं शवासन कसरी गर्ने ? के छन् फाइदा ? कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म