गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना डिसइन्फेक्ट गर्ने स्प्रे छर्किइयो मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना डिसइन्फेक्ट गर्ने स्प्रे छर्किइयो हेल्थ आवाज आईतबार, २०७७ भदौ १४ गते, १७:१६ मा प्रकाशित भक्तपुर—मध्यपुर ठिमी नगरपालिकाका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड—१९) डिसइन्फेक्ट गर्ने सम्पन्न भएको छ । बालकुमारी साकोसको आयोजनामा मध्यपुर ठिमी नगरपालिकासँग समन्वय गरेर विभिन्न स्थानमा स्प्रे छर्किएको थियो । शंखधर चोकदेखि दुई पोखरी, चपाचो, बाखाबजार, नगदेश, बोडेलगयतका स्थानमा छर्किएको हो । ‘सुरक्षित रहौं, आफू पनि बचाऔं, अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ स्प्रे छर्कन काम गरिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ३ My Journey Against Myeloma ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित चीनमा पुनः लकडाउन घोषणा वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित चीनमा पुनः लकडाउन घोषणा वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै