गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनमा थप ४ जनामा कोरोना संक्रमण चितवनमा थप ४ जनामा कोरोना संक्रमण प्रनिश थापा सोमबार, २०७७ साउन ५ गते, १७:३१ मा प्रकाशित चितवन – चितवनमा थप चार जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेेको कोभिड–१९ प्रयोगशालामा सोमबार गरिएको परीक्षणका क्रम्मा चितवनका मात्रै चार जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार सोमबार गरिएको परीक्षणमा १३४ नमुना मध्य ४ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको हो । त्यस्तै, परीक्षणमा १३० वटा नमुनाको नतिजा भने नेगिटिभ रहेको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १६,२८,२० का २२ देखी ५५ वर्ष उमेरका ४ जना पुरुष रहेका छन् । उनीहरुलाइ अहिले क्वारेन्टाइनमा राखिएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ५ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं Kalpana Craft ट्रेण्डिङ गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक