गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनमा थप पाँच जनामा कोरोना पुष्टि चितवनमा थप पाँच जनामा कोरोना पुष्टि प्रनिश थापा बुधबार, २०७७ असार २४ गते, ०९:०६ मा प्रकाशित चितवन – चितवनमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेेको कोभिड–१९ प्रयोगशालामा मंगलबार गरिएको परीक्षणका क्रम्मा चितवनका मात्रै पाँच जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको मंगलबार गरिएको परीक्षणमा २२३ नमुना मध्य ५ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको हो । त्यस्तै, परीक्षणमा २१८ वटा नमुनाको नतिजा भने नेगिटिभ रहेको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा चितवनको माडी नगरपालिका वडा नम्बर २ का एक ४४ बर्षीया पुरुष, माडी नगरपालिका वडा नम्बर ६ का ४५,२४ र २६ बर्षका तीन जना पुरुष र रत्ननगर नगरपालिका ७ का २५ बर्षीया एक महिला रहेका छन् । उनीहरुलाइ अहिले माडी र रत्ननगरको क्वारेन्टाइनमा राखिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न पशुपति चौलागाई अस्पताल चौथो वर्षमा आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत चरिकोटमा ४० जना बन्दीले गरे रक्तदान विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब Omicron symptoms: What we know about illness caused by the new variant प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब Omicron symptoms: What we know about illness caused by the new variant