गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न प्रशासनको निर्देशन मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्न प्रशासनको निर्देशन प्रनिश थापा सोमबार, २०७७ असार २२ गते, २०:०३ मा प्रकाशित चितवन – जिल्ला प्रशासन कार्यालय, चितवनले मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गर्ने भएको छ । सोमबार प्रशासनले प्रेस विज्ञप्ती जारी गर्दै मास्क नलगाई हिंड्डडुल गरे तथा सामाजिक दुरीको पालना नगरी यात्रामा निस्किएमा ‘संक्रमक रोग ऐन २०२०’ अनुसार कारबाही गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत इश्वर सिंखडाद्वारा जारी विज्ञप्तीमा सुचनाको बेवास्ता गरे तुरुन्तै पक्राउ गर्न सकिने जनाइएको छ । आइतबार मात्रै ‘हेल्थ आवाज’मा लकडाउन खुकुलो हुँदा चितवनमा कोरोना संक्रमित बढेको खबर सार्वजनिक भएसंँगै प्रशासनको यसतर्फ थप ध्यानाकर्षण भएको जनाइएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ My Journey Against Myeloma ५ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित